पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण
nepalnews.com · Wed Jul 15 05:48:48 GMT 2026

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायतका समस्याका पालिकाका नागरिक प्रभावित हुने गरेको पुर्नबास नगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)