उपेन्द्रसँग महन्थले सोधे ७ बुँदे स्पष्टीकरण–देउवालाई किन समर्थन गरेको ?
nepalpress.com · Tue May 25 17:30:21 GMT 2021
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन् ।
जेठ ११ गते सोधिएको स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)