चीनमा पछिल्लो एक महिनामा मात्रै ६० हजार कोरोना संक्रमितको मृत्यु
onlinekhabar.com · Sun Jan 15 01:21:15 GMT 2023
१ माघ, काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)