६ करोड लगानीमा भैंसीपालन, तीन वर्षपछि बल्ल नाफा पाउने आशा
setopati.com · Sun Feb 19 00:25:00 GMT 2023
सुर्खेत, वीरेन्द्रनगर उपत्यकाको पश्चिम छेउमा रहेको टेम्पो पार्कबाट दक्षिणतर्फ कोलडाँडा जाने कच्ची सडक छ। मुख्य राजमार्गबाट सोही बाटोमा झन्डै एक किलोमिटर पुग्यो भने दायाँतिर टिनले छाएका ठूला टहराहरू भेटिन्छन्।
देख्नेबित्तिकै पशुपालन गर्ने गोठ भनेर अनुमान लगाउन सकिन्छ। ती अलगअलग गोठभित्र अहिले १३० वटा भैंसी लस्करै राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)