मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोरोना संक्रमणबाट २४ घन्टामा १० हजार ४ सय बढीको मृत्यु - देखापढी

dekhapadhi.com · Tue May 04 00:37:00 GMT 2021

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ४३४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४३८ जना र ब्राजिलमा १ हजार ५४ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिकामा ४४३, फ्रान्समा ३११, टर्कीमा ३४७, रुसमा ३३६, अर्जेन्टिनामा ५४०, कोलम्बियामा ४६४, इटालीमा २५६, इरानमा ३९१, पेरुमा २४९ जनाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)