नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटन, एक सय नौ जनाको मृत्यु
baahrakhari.com · Sun Apr 24 17:57:00 GMT 2022
अबुजा । नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले एउटा अवैध रूपमा सञ्चालित तेल प्रशोधन केन्द्रमा भएको विस्फोटनमा कम्तीमा एक सय नौ जनाको ज्यान गएको बताएका छन् ।
दक्षिणी नाइजेरियाको इमो राज्यमा भएको यस दुर्घटनामा धेरै जना चिन्नै नसकिने गरी जलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)