लामो दूरीका सवारीसाधन चलाउन प्रशासनको अनुरोध
lokaantar.com · Sat Jul 24 00:20:55 GMT 2021
सरकारले राजधानी काठमाडौं उपत्यकामा मध्यम तथा लामो दूरीका सवारीसाधन समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दिने निर्णय भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)