प्रतिस्पर्धाबाट बाहिरिइन् हालेप
lokaantar.com · Tue Jan 25 01:05:14 GMT 2022
दुई पटककी ग्रान्डस्लाम विजेता सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छन् ।
सोमवार मेलबर्नमा भएको चौथो चरणको खेलमा फ्रान्सकी अलिज कोर्नेटसँग पराजय बेहोरेपछि हालेप अस्ट्रेलियन ओपनबाट बाहिरिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)