मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थानमाथि सानदार जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै

nepalpress.com · Wed Oct 06 00:56:29 GMT 2021

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति साविक विजेता मुम्बईले राजस्थान रोयल्समाथि ८ विकेटको सानदार जित हासिल गरेको छ ।

यो जितसँगै मुम्बईले पनि प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ । दिल्ली क्यापिटल्स, चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)