५ लाख पुगे वर्ल्डलिंकका ग्राहक संख्या
nepalkhabar.com · Mon Jul 05 16:42:07 GMT 2021
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या पाँच लाख पुगेको छ ।
कम्पनीका अनुसार नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)