मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको यात्रामा भाँजो नहाल, फेरि भाँडभैलो मच्चाउन खोजिए जनताले गर्नेछन् प्रतिकार

barnanmedia.com · Fri Oct 24 21:00:00 GMT 2025

जेनजी आन्दोलपछि अहिले मूल राष्ट्रिय लक्ष्य शान्ति, स्थिरता र लोकतान्त्रिक पुनर्स्थापना हो । त्यो आन्दोलनले जगाएको आशा र मागले पुरानो राजनीतिक परिपाटीमा प्रश्नचिन्ह खडा गर्‍यो । नातावाद, कृपावाद र भ्रष्टाचारविरुद्ध जनउभार पैदा गर्‍यो ।

यस्तो परिवेशमा अब निर्वाचनमार्फत लोकतन्त्रलाई मजबुत बनाउने अवसर छ। सरकारले गरिरहेको व्यापक चुनाव तयारीले देशलाई नयाँ राजनीतिक युगतर्फ प्रवेश गराउँदै छ । त्यसैले अहिलेको प्राथमिकता निर्विवाद रुपमा शान्ति र चुनाव हो भन्नुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)