कम्युनिष्टहरुबीचको एकताको आवश्यकता झनै बढेको छ : विप्लव
barnanmedia.com · Fri Oct 24 21:18:00 GMT 2025

नेकपाका महासचिव नेत्रविक्रम चन्दले अहिले कम्युनिष्टहरुबीचको एकताको आवश्यकता झनै बढेको उल्लेख गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता प्रक्रिया थालिएपछि विप्लवको आफ्नो धारणा आएको हो ।
सोबारे विप्लवले पाँच बुँदे धारणा राखेका छन् । जसमा उनले दुई दलबीच हुन लागेको एकतालाई सकारात्मक रुपमा लिएको भनेका छन् । उनले भनेक छन्,‘यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)