मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालबाबु पण्डितको चुनावी स्टन्ट : साइकल छाडेर सिटी रिक्सामा दौडिँदै !

baahrakhari.com · Wed Apr 13 00:39:00 GMT 2022

विराटनगर । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित विराटनगर महागनरपालिकाको मेयरको उमेदवार बन्ने चर्चा थियो । तर, एमाले महानगर कमिटीको सिफारिसमा उनको नाम अटाएन ।

एमाले महानगरका एक नेताकाअनुसार पण्डितले 'सर्वसम्मत चयन भई नाम सिफारिस हुनुपर्ने चाहना राखे पनि आकांक्षी धेरै भएकाले उनको मात्र नाममा सहमति जुटेन ।'

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)