मेलम्ची नदीमा फेरि बाढी आयो
onlinekhabar.com · Fri Jun 18 17:43:47 GMT 2021
४ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ । पहिरोले नदी थुनिएर बनेको बाँध फुट्दा बुधबार राति आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति गरेको छ ।
शुक्रबार पानीको सतह निकै कम भएको थियो । तर साँझबाट फेरि बाढी आएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)