सन सेक्युरिटिजद्वारा निःशुल्क १० दिने अनलाइन शेयर तालिम आयोजना गर्ने
aarthiknews.com

काठमाडौं । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं ६४) ले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क १० दिने शेयर तालिम सञ्चालन गर्ने भएको छ।
काठमाडौं बाहिर तथा विदेशमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी आयोजना गर्न लागिएको तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। तालिम गुगल मिट प्लेटफर्ममार्फत दैनिक साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)