पलविरुद्धको मुद्दामा भोलिबाट बहस हुने
khabarhub.com · Tue Mar 22 18:13:04 GMT 2022
काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)