भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा छ जना घाइते
barnanmedia.com · Fri Oct 24 21:40:00 GMT 2025

मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् ।
बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०५३ प ९८३४ नंको मोटरसाइकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)