मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिउँसो २ बजे नै भन्सार पास भएको करिब १ सय केजी सुन कसरी समातियो?

deshsanchar.com · Wed Jul 19 23:50:32 GMT 2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बुधबार साँझ करिब १०० किलो सुन बरामद गरेको छ।

विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएको करिब ८० देखि १०० किलो सुन बरामद भएको विमानस्थल भन्सार स्रोतले बताएको छ। यद्यपि बुधबार रातिसम्म अपरेसन जारी रहेकाले सुनको परिमाण यकिन भने भन्न सकिने अवस्थामा नरहेको स्रोतले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)