पुसअघि सर्वोच्च र काठमाण्डौं जिल्ला अदालतमा नियमित सेवा प्रवाह नहुने
barnanmedia.com · Fri Oct 24 21:55:09 GMT 2025

काठमाडौँ, ८ कात्तिकः जेन्जी विद्रोहले खरानीमा परिणत भएको सर्वाेच्च अदालत र काठमाण्डौं जिल्ला अदालतले नियमित सेवाप्रवाह गर्न अझै कठिनाई भइरहेको र पुसअघि सबै सेवाप्रवाह हुन सक्ने अवस्था नरहेको पाइएको छ।
जेन्जी विद्रोहमा ९ लाख ३३ हजार मिसिल जेलकामा सर्वाेच्च अदालत र काठमाण्डौं जिल्ला अदालतमा बढी क्षति भएकोले ती मिसिलहरुलाई पुनः जगाउने कार्यविधि पूरा गर्ने तथा जलेका भवन, इजलास र कक्षहरुको व्यवस्थापन गर्न लामो समय लाग्ने भएकोले तत्कालै नियमित सेवा प्रवाह हुन नसक्ने अदालतका अधिकारीहरुले जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)