मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या ९ पुगेको छ- गीता गुरूङ

setopati.com · Wed Jul 15 07:53:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताएकी छन्।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै गुरूङले सुकुम्बासी व्यवस्थापनमा देखिएको कमजोरी र मानवीय संवेदना अभावले गम्भीर प्रश्न उठाएको उनले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)