जलवायु परिवर्तनका कारण हिमालमा हिउँँ कम हुँदै
deshsanchar.com · Mon Mar 31 17:45:03 GMT 2025

सिमकोट – हुम्लाका स्थानीयले हिमालमा हिउँँको मात्रा कम हुँदै गएकोमा चिन्ता ब्यक्त गरेका छन्। जलवायु परिवर्तनको असरको कारण हिउँँदमा हिमपात कम भएको कारण सेताम्मे हिमाल न्यून हिउँँ देखिन थालेपछि चिन्ता ब्यक्त गरिएको हो।
मानसरोवर बहुमुखी क्याम्पसले जलवायु परिवर्तनसम्बन्धी गोष्ठीका सहभागीहरूले हिमालमा हिउँ कम भएकोमा चिन्ता ब्यक्त गरेका छन्। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा क्याम्पसले सो गोष्ठी आयोजना गरेको हो। कार्यक्रममा मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भण्डारीले जलवायु परिवर्तनको असरबाट जिल्लामाा कृषि क्षेत्र माात्र नभएर हिउँदमा हिउँ कम पर्दा हिमाल हिउँबिनाका देखिन थालेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)