मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाता नामावली दर्ता गर्न/गराउन महामन्त्रीद्वयको परिपत्र

barnanmedia.com · Fri Oct 24 22:05:00 GMT 2025

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उहाँले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न÷गराउन अपिल गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)