मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

रामदेवकाे टिभी च्यानलबारे प्रचण्डकाे जवाफ: स्वीकृति दिने अधिकारी म हाेइन! (भिडिओ)

nepalpress.com · Sat Nov 20 16:43:41 GMT 2021

चितवन । भारतीय योग गुरु रामदेवका दुई च्यानल उद्घाटनका साक्षी बनेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो च्यानलको वैधताबारे अनविज्ञता जनाएका छन् । आस्था नेपाल र पतञ्जली च्यानलको अनुमति नै नलिइ उद्घाटन भएको तथ्य बाहिरिएको छ ।

काठमाडौंस्थित पतञ्जली योगपीठको आश्रम मण्डिखाटारमा भएको उद्घाटन समारोहमा अहिलेका प्रधानमन्त्री, दुई पूर्वप्रधानमन्त्री, गृहमन्त्री लगायत साक्षी बसेका थिए । भरतपुर विमानस्थलमा शनिबार प्रचण्डले पत्रकारहरूसँग भने, ‘मलाई थाहा भएन है ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)