मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी रक्षामन्त्री उत्तर कोरियामा

ekantipur.com · Thu Jul 27 00:35:14 GMT 2023

सोल — रुसी रक्षामन्त्री सर्गेई सोइगु नेतृत्वको टोली उत्तर कोरियाको भ्रमणमा पुगेको छ । कोरियाली युद्ध अन्त्य भएको ७० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा रुसी अधिकारी सहभागी हुनेछन् ।

बुधबार चिनियाँ टोली पनि उक्त कार्यक्रममा सहभागी हुन उत्तर कोरिया पुगेको छ । कोभिड महामारीका कारण उत्तर कोरियाले सन् २०२० मा सीमा क्षेत्र तथा सामान निर्यातमा कडाइ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)