काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थपिने, आज छलफल
baahrakhari.com · Sat Jun 26 22:12:00 GMT 2021
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)