अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ
baahrakhari.com · Wed Jun 10 17:53:11 GMT 2026

काठमाडौं । अमेरिका पठाउने बहानामा ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठ छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)