दिल्लीमा पुनः विद्यालय बन्द
kharibot.com · Thu Dec 02 23:25:00 GMT 2021
नयाँ दिल्ली । भारतको दिल्लीका सवै विद्यालयहरु फेरि बन्द गर्ने घोषणा भएको छ । शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिए ।
“अर्को सूचना जारी नभएसम्मका लागि भोलिदेखि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ,” मन्त्री रायले बिहीबार भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)