देश६ सचिवको सरूवा, को-कहाँ?setopati.com · Wed Jul 15 08:47:34 GMT 2026सरकारले एकसाथ ६ जना सचिवको सरूवा गरेको छ।यही सरूवाको क्रममा तीन महिना अघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरूवा भएका कृष्ण राउत पुन: अर्को जिम्मेवारीमा पुगेका छन्।