सीमावर्ती जिल्लामा लम्पी स्किनको भ्यासिनेसन गर्ने भारतको प्रतिबद्धता
ratopati.com · Thu Jul 20 06:40:00 GMT 2023
काठमाडौँ । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसँग भेटघाट गरेका छन् ।
नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले भारतका कृषि एवम् किसान कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्स्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासँग बुधबार भेटघाट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)