अस्थायी कर्मचारी ननिकाल्न सरकारलाई सांसद राईको आग्रह
kendrabindu.com · Wed Jul 15 08:55:05 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीसँग भएको आफ्नो संवाद सुनाउँदै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)