माधव नेपालको सर्कुलर : कांग्रेसले काठमाडौंमा कुनै नगर प्रमुख दिएन, छुट्टै गठबन्धन तयारी थालौँ
nepalkhabar.com · Sun Apr 17 18:21:57 GMT 2022
चुनावी तालमेललाई लिएर सत्ता गठबन्धन जटिल संकटतिर धकेलिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतवार आन्तरिक सर्कुलर जारी गरेका छन्।
देशभरका ७५३ पालिकाहरुमा भागबण्डा गर्ने क्रममा गठबन्धनका दुई समाजवादी दलले आफूहरुलाई हेपेको गुनासो गरिरहेका बेला अध्यक्ष नेपालले आन्तरिक सर्कुलर जारी गर्दै कांग्रेसबाहेकको गठबन्धन तयारी थाल्न भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)