मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

barnanmedia.com · Fri Oct 24 23:00:00 GMT 2025

काठमाडौँ, ८ कात्तिकः सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)