मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसी : सकिँदै डेडलाईन, नेताहरू तीव्र दौडधूपमा

lokaantar.com · Fri Feb 25 00:58:51 GMT 2022

अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिंदै छ।

प्रतिनिधिसभा बैठकमा बिहीबार सामान्य छलफल'को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठक रोकेर चरण-चरणमा वार्ता गरे।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)