सांग्रिला विकास बैंकले ११.९४% ब्याज मै सेयर लोन दिने
arthasansar.com
सांग्रिला विकास बैंकले सेयर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनामा बैंकले ११.९४%* ब्याजमा सेयर लोन दिने जानकारी दिएको हो।
बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले लिनेछ। इच्छुक ग्राहकले ५० लाख रुपैयाँ बराबरको सेयर लोन यस योजना मार्फत लिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)