मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति भण्डारीले दसैँकाे टीका लगाइदिँदै, सर्वसाधरणलाई ३ बजेपछि

nepalpress.com · Wed Oct 05 01:05:15 GMT 2022

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँ२०७९ को अवसरमा आज (विजया दशमी)का दिन टीका लगाइदिँदै छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)