भक्तपुरको बोडे होल्डिङ सेन्टरका सुकुमवासीले सरकारलाई बुझाए १२ बुँदे मागपत्र
onlinekhabar.com · Wed Jul 15 09:12:43 GMT 2026

३१ असार, काठमाडौं । भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुमवासीले सरकारसमक्ष १२ बुँदे मागपत्र बुझाएका छन् ।
मागपत्र बुझाउँदै उनीहरूले भू-स्वामित्वसहितको स्थायी पुनर्स्थापना, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा बास अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)