अमेरिकी स्वयंसेवकको ५७ वर्षअघिको नेपाल डायरी
himalkhabar.com · Sat Jul 08 00:55:00 GMT 2023
जब भात आइपुग्यो, त्यो साह्रै घिनलाग्दो थियो। थालमा एक थुप्रो भात राखिएको थियो। काँसको कचौरामा बाख्राको हड्डी सहितको मासुको झोल थियो, जसमा रौं तैरिरहेको थियो। तैपनि साह्रै भोकाएकाले हातैले भात खान थाल्यौं।
कोभिड-१९ महामारीका क्रममा रोकिएको अमेरिकी पीस कोर्प्स स्वयंसेवकको आगमन पुनः शुरू भएको छ। पछिल्लो महीना २१ जना स्वयंसेवक रहेको २०८औं समूह काठमाडौं आइपुग्यो। सन् १९६२ देखि झन्डै चार हजार अमेरिकी युवाले नेपालमा यसैगरी स्वयंसेवा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)