अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
ratopati.com · Wed Jul 15 09:32:46 GMT 2026

काठमाडौँ । सरकारले विविध कारणले समयमै सम्पन्न हुन नसकेका निर्माण आयोजनाहरूको म्याद (खरिद सम्झौताको अवधि) बढीमा एक वर्षसम्म थप गर्ने तयारी गरेको छ।
पूर्वाधार विकास मन्त्रालयले म्याद थपसम्बन्धी विशेष व्यवस्थाका लागि मन्त्रिपरिषद्बाट कार्यकारी आदेश जारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)