टर्कीमा डुङ्गा डुब्दा कम्तीमा १४ आप्रबासीको मृत्यु
barnanmedia.com · Fri Oct 24 23:29:00 GMT 2025

काठमाडौँ, ८ कात्तिकःटर्कीको बोड्रम रिसोर्ट नजिकैको एजियन सागरमा डुङ्गा पल्टिँदा कम्तिमा १४ आप्रवासीहरूको मृत्यु भएको स्थानीय गभर्नरको कार्यालयले शुक्रबार जनाएको छ।
“उक्त दुर्घटनामा १४ जना गैरकानुनी रूपमा आएका आप्रवासीहरूको मृत शरीर फेला परेको छ,” मुग्ला प्रान्तको गभर्नरको कार्यालयले एक्समा जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)