चितवनको माडीमा गन्धर्व सङ्ग्रहालय र सांस्कृतिक केन्द्र
kalakarmi.com · Fri Jul 23 00:09:02 GMT 2021
चितवन- वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ ।
माडी नगरपालिका–८ कान्तिपुरमा निर्माण गरिएको एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्रको बिहिबार उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै नभई व्यावहारिक रुपमा कार्यान्वयन भएको बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)