मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैङ्कलाई अन्तिम ऋण लिने सुविधा

gorkhapatraonline.com · Tue Mar 14 01:26:17 GMT 2023

काठमाडौँ, फागुन ३० गते । नेपाल राष्ट्र बैङ्कले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । अन्तिम ऋणदाता सुविधालाई राष्ट्र बैङ्कले नियमित मौद्रिक औजारजस्तै लागू गर्ने गरी आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्र बैङ्कले अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७ खारेज गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)