मानसिक स्वास्थ्य परिषद् गठन गर्न रास्वपा सांसद खनालको माग
barnanmedia.com · Wed Jul 15 09:35:25 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले पछिल्लो समय देशमा बढिरहेका आत्मदाहका घटनाले गम्भीर चिन्ता पैदा गरेको भन्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर नयाँ नीति निर्माण गर्न सरकारसँग माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले आत्मदाहका घटनाले मानसिक स्वास्थ्यको अवस्था र त्यससँग सम्बन्धित सरकारी संयन्त्रबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)