रास्वपा सांसदको प्रश्न– विपन्न नागरिकले न्याय पाउन कति किलोमिटर पैदल हिँड्नुपर्ने ?
baahrakhari.com · Wed Jul 15 09:40:38 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले विपन्न नागरिकले न्याय पाउन कति किलोमिटर पैदल हिँड्नुपर्ने हो भनि सरकारसँग प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
“विपन्न नागरिक न्यायका लागि कतिपटक सडकमा आउनुपर्ने हो ? कति किलोमिटर पैदल हिँड्नुपर्ने हो ? कति रात भोकभोकै सडकमा धर्ना दिनुपर्ने हो ?,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)