नहरमाथि सेल्फी पुल बनाउन मन्त्रीको बजेट: नियमविपरीतको योजना अलपत्र
annapurnapost.com · Thu Jul 14 00:39:00 GMT 2022
विराटनगर : विराटनगर महानगरपालिका–६ झरना चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमाथि सेल्फी पुल निर्माणको काम अघि बढ्यो।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संसद विकास कोषको रकमबाट ५ दिनभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता असार १९ गते महानगरपालिकासँग भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)