हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, भूकम्प पीडितकाे सहयोगका लागि म्यानमारमा सेनाको टोली पठाउने
shilapatra.com · Mon Mar 31 17:59:00 GMT 2025

सरकारले संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १९ चैतको राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
साथै, सरकारले म्यानमारमा १५ चैतमा गएको भूकम्पबाट पीडितहरुलाई राहत सामग्री प्रदान गर्ने निर्णय पनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)