मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरका नगर प्रहरी फेरि सडकमा

barnanmedia.com · Wed Jul 15 10:01:00 GMT 2026

गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।

नगर प्रहरीको अनुपस्थितिले महानगरका न्युरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)