'इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स' मा छानियो काठमाडौं सहर
setopati.com · Thu Sep 28 17:06:21 GMT 2023
कार्टर सेन्टरको ‘इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स’ मा काठमाडौं सहर पनि छानिएको छ। विश्वका १२ वटा सहर छानिएकामा काठमाडौं पनि परेको महानगरपालिकाले जनाएको छ।
महिलाले आफूलाई चाहिने सूचनाहरू खोज्न र प्राप्त गर्न सक्ने बनाउन इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स अभियान थालिएको हो। महानगरका अनुसार यो अभियानको तेस्रो वर्षमा सहभागी हुन काठमाडौं छानिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)