प्रतिनिधिसभा बैठक : कसले के-के भने ?
khabarhub.com · Wed Jul 15 10:13:04 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल सम्बोधन गर्न सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्। उनीहरूले बढ्दो आत्महत्याका घटना नियन्त्रण, किसानलाई समयमा मल उपलब्ध गराउने व्यवस्था तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)