मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मैत्रीपूर्ण फुटबलमा नेपालको महिला टोली इरानसँग ३ गोलले पराजित

Ujyaaloonline.com · Sat Oct 25 00:17:01 GMT 2025

काठमाण्डौ – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालको महिला टोली इरानसँग ३ गोलले पराजित भएको छ ।

भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर इरानले दोस्रो हाफमा ३ गोल गर्यो । इरानका सारा दिदारले ४९औं मिनेटमा, कप्तान जाहरा घानबारीले ५२औं मिनेटमा र सबनम बिहिसेतले ५७औं मिनेटमा गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)