‘सुडानको पार्टीमा काँचो प्याज र टमाटर मात्र खाएर फर्किनुपर्यो’
nepalnews.com · Sat Oct 25 00:15:39 GMT 2025

छापामारको छोरो (२०६३) कथासंग्रहबाट मदन पुरस्कार जितेका साहित्यकार महेशविक्रम शाह भूतपूर्व डीआईजी पनि हुन्। उनी दुई दशकअघि मात्र शाकाहारी बनेका हुन्। उनीसँग नेपालन्युज ले गरेको शाकाहारी-संवाद:
कुनै बेलाको मांसाहारी, पछि शाकाहारी बन्नुभयो। कुनै विशेष घटना वा कारण?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)